We help student ace exams with resource based tests
NICE (National Institute for Competitive Exams) is the premier destination for focused, result-driven Loksewa preparation. With top-rated tutors, proven top results, and a disciplined, supportive learning environment, NICE is the trusted choice of toppers. We offer expertly structured courses through both online and offline classes—designed to maximize performance and build confidence.
Active Users
Practice Questions
Mock Tests
App Downloads
आगामी लोकसेवा आयोगका परिक्षार्थीहरूलाई लक्षित गर्दै, उनीहरूको सपना साकार पार्न सहयोग पुर्याउने उद्देश्यले सुलभ, अनुशासित र गुणस्तरीय भाैतिक तथा अनलाइन माध्यमबाट तयारी कक्षाहरू प्रदान गराउँदै आइरहेको छ । यस संस्थाले ग्रामीणदेखि शहरी क्षेत्रसम्मका विद्यार्थीहरू तथा यहि देशमा केहि गर्छु भन्ने सपना बोकेका युवाहरूलाई अवसरको पहुँचमा ल्याउने लक्ष्य राखेको छ। इमान्दारिता, कर्तव्यपरायणता, ज्ञान र राष्ट्रसेवाको भावना विकास गर्दै, विद्यार्थीहरूमा आत्मविश्वास, सकारात्मक सोच र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने हाम्रो मूल उद्देश्य हो। हामी शिक्षालाई केवल परिक्षा पास गर्ने माध्यम होइन, जिम्मेवार नागरिक निर्माण गर्ने एउटा संस्था हो । लोकसेवा परीक्षामा मात्र नभई जीवनका हरेक चुनौतीमा सफल बनाउने गुणहरू विकास गर्न हामी समर्पित छौं।
२०८० सालमा हाम्रो संस्थाले अभूतपूर्व सफलता हासिल गर्यो। विद्यार्थीहरूले लोकसेवा आयोगका विभिन्न परीक्षामा उत्कृष्टता प्रदर्शन गर्दै, राष्ट्रसेवामा आफूलाई प्रमाणित गरेका छन्। हाम्रो संस्थाको मुख्य उद्देश्य सुलभ, उच्च गुणस्तरीय, र अनुशासित तालिम उपलब्ध गराउनु हो, र यो नै हाम्रो सफलता को आधार हो। सन् २०८० मा, हाम्रो तालिम प्राप्त विद्यार्थीहरूले निरीक्षक, परराष्ट्र मन्त्रालय (MOFA), अधिकारी र उपसचिव पदमा प्रथम स्थान प्राप्त गर्न सफल भए। यी सफलता मात्र परीक्षा पास गर्नु होइन, हाम्रो विद्यार्थीहरूको कडा मेहनत, समर्पण र ज्ञानको गहिराईलाई पनि प्रकट गर्छ। यसले प्रमाणित गर्छ कि, योग्य र प्रतिबद्ध तयारीले ठूलो उपलब्धि दिन सक्छ।
What we offer?
Find Your Road to Success:Personalized for Every Student
Access structured courses with high-quality video and audio content. Track your progress and learn at your own pace with easy-to-follow material.
Strengthen your understanding with topic-wise practice. Get focused quizzes and instant feedback to improve step by step.
Prepare with real exam simulations. Take timed tests, get instant results, and analyze your performance with smart tools.
View detailed results and rankings. Track your progress, compare with peers, and focus on areas for improvement.
Test yourself and practice for your government exam preparation from large set of questions and other resources.